काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं।– काठमाडौं उपत्यकामा भूकम्प गएको छ। काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गएराति पौने ११ बजे भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ।
भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment