शुक्रबार कति छ सुनको मूल्य ?

डिसी नेपाल
७ मंसिर २०८१ ११:२५
268
Shares

काठमाडौं। आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको एक लाख ६४ हजारमा नै कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *