माइतीघरमा सहकारी पीडितको प्रदर्शन

डिसी नेपाल
७ मंसिर २०८१ १४:३०
64
Shares

काठमाडौं । काठमाडौंको माइतीघरमा आज पनि सहकारी पीडित आन्दोलनमा उत्रिएका छन्।

सहकारीमा बचत गरेको रकम फिर्ता पाउनु पर्ने मागसहित उनीहरूले प्रदर्शन गर्दै आएका छन्।

भ्रष्ट सरकार होसिया, वित्त पीडितलाई न्याय दे, बचत रकम फिर्ता दे, सहकारी ठगलाई कारबाही गर, तानाशाही सरकार मुर्दावाद, कम्बोडिया काण्ड छानबिन गर, भ्रष्टाचारी मुर्दावाद, जनता मार्न पाइदैन, देश लुट्न पाइदैनलगायत नारा लगाउँदै उनीहरूले सरकारको विरोध गरिरहेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *