अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

डिसी नेपाल
९ मंसिर २०८१ १६:३४
260
Shares

काठमाडौं । अष्ट्रेलियाको नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् यादवलाई अस्ट्रेलियाका लागि नियुक्त गरिएको जनाएकव छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *