दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च, बयान जारी

डिसी नेपाल
११ मंसिर २०८१ १४:३४
728
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रसाईंले झुटा विवरण सार्वजनिक गरेसँगै ४ मंसिरमा पक्राउ परेका प्रसाइलाई बयानका लागि आज अदालत उपस्थित गराइएको हो।

बुवालाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए। सोही रिटमा यतिबेला सर्वोच्चमा प्रसाईंको बयान चलिरहेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *