सर्वोच्चबाट दुर्गा प्रसाईंलाई अस्पताल लगियो

डिसी नेपाल
११ मंसिर २०८१ १५:५९
660
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगिएको छ।

बुवालाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै प्रसाईंका छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए। सोही रिटमा बयानका लागि प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रसाईंले झुटा विवरण सार्वजनिक गरेसँगै ४ मंसिरमा पक्राउ परेका प्रसाइलाईको स्वास्थ्यमा समस्या देखिएसँगै केही दिनदेखि वीर अस्पतालमा उपचाररत छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *