नेपाल धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

डिसी नेपाल
११ मंसिर २०८१ १८:३४
104
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिएका छन्। अध्यक्ष श्रेष्ठले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सेबोन अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *