दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न पुन: पाँच दिन म्याद थप
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि अदालतले थप पाँच दिनको अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार ५ दिन म्याद थप्न अनुमति दिएको हो।
प्रसाईं साइबर अपराधको कसूरमा मंसिर ५ गतेदेखि प्रहरी हिरासतमा छन्। उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोप छ।
प्रहरीले प्रसाईंमाथि विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment