परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङलाई दिइन् नेपाल भ्रमणको निम्तो

डिसी नेपाल
१४ मंसिर २०८१ १९:४७
112
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल भ्रमणको निम्तो दिएकी छिन् ।

शुक्रबार चीनको शहर छेङ्दुमा भएको भेटमा परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्तो दिएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारी स्वरुप राणा चीन भ्रमणमा छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *