उपचुनाव निर्वाचन हुने पालिका र वडामा भोली सार्वजनिक बिदा
काठमाडौं । भोलि उपचुनाव हुने पालिका र वडामा मतदानका लागि सार्वजनिक बिदा हुने भएको छ। सम्बन्धित पालिका र वडाले सूचना जारी गर्दै बिदा दिने जानकारी दिएका छन्।
पालिका र वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ।
यसअघि निर्वाचन आयोगले पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment