No ads found for this position
No ads found for this position

एमालेको जग्गा विवाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१६ मंसिर २०८१ १५:५१
60
Shares
No ads found for this position

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवादको मुद्दा आज पनि स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो ।

भाटभटेनीका साहु मीनबहादुर गुरुङले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । जसमा सर्वोच्चमा मुद्दा दायर गरिएको थियो ।

गत मङ्सिर १० गते पनि यो विवाद न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो ।

यसअघि मंसिर २, मंसिर ४, मंसिर ७ र मंसिर १० गते हेर्न नभ्याउने हुँदै स्थगित हुदै आएको थियो । यो सहित स्थगित भएको पाँचौ पटक हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *