दुल्लु–१३ मा एमाले उम्मेदवारसँग कांग्रेसका रेशमबहादुर तीन मतले पराजित

डिसी नेपाल
१६ मंसिर २०८१ २२:४९
1.4k
Shares

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार लालबहादुर शाही विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका रेशमबहादुर शाहीलाई तीन मतान्तले पराजित गरेका हुन्। लालबहादुरले ५७४ मत ल्याउँदा कांग्रेसका रेशमबहादुरले ५७१ मत ल्याए।

नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामबहादुर शाहीले ५३ मत मात्र ल्याउन सके।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *