नेपाल भ्रमणका क्रममा भुटानी राजाले बौद्धनाथ र स्वयम्भू दर्शन गर्ने

डिसी नेपाल
१९ मंसिर २०८१ १५:०८
392
Shares

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा नेपाल भ्रमणमा आउने भएका छन्। भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा उनी नेपालमा पनि केही समय रुक्ने कार्यक्रम छ।

उनी २१ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र काठमाडौं बौद्धनाथ तथा स्वयम्भू दर्शन गर्ने कार्यक्रम छ। यद्यपि, बौद्धनाथ र स्वयम्भू दर्शनको औपचारिक घोषणा हुन बाँकि रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *