माओवादी पदाधिकारी बैठक आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। भोलि बिहान साढे ८ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्नेगरी बैठक आह्वान गरिएको हो।
बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ।
अखिलको गत १९ गते स्थागित राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने बताइए पनि त्यसको पूर्ण तयारी नभएको नेताहरूले बताएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment