रविलाई पुर्याइयो काठमाडौं, दुई बजे सिमरा पठाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल हुँदै काठमाडौं ल्याइएको छ।
उनलाई आजै काठमाडौं विमानस्थलबाट २ बजेको फलाइटमा सिमरा हुँदै फर्सा लगिने छ।
वीरगञ्जको आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थासम्बन्धी मुद्दामा प्रहरीले लामिछानेसँग बयान लिनेछ। जिल्ला प्रहरी कार्यालय पर्साले रविसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिए अनुसन्धान थालिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment