पर्सा प्रहरी कार्यालय अगाडि रास्वपा कार्यकर्ताको नाराबाजी

डिसी नेपाल
२४ मंसिर २०८१ १७:१०
168
Shares

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नाराबाजी गरेका छन्।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार पर्सा लगेपछि कार्यकर्ताले नाराबाजी गरेका हुन्।

कास्की प्रहरीको हिरासतमा रहेका रविलाई प्रहरीले आज काठमाडौं विमानस्थल हुँदै सोमबार पर्सा हुँदै वीरगन्ज लगिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *