धादिङको रातोमाटेमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध

डिसी नेपाल
९ पुष २०८१ १९:२८
672
Shares

चितवन । पृथ्वीराजमार्गको धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ रातोमाटेमा सुख्खा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ। मंगलबार साँझ ५ बजेतिर पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

ननगढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले पहिरो हटाउन उपकरण परिचालन भएको जानकारी दिए।

पहिरोले बाटो रोकिएर गाडीको ठूलै जाम लागेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *