काठमाडौंमा हिउँदे वर्षा
काठमाडौं । काठमाडौं उपत्यकामा यतिबेला वर्षा भइरहेको छ। पश्चिमी वायुको प्रभावले वर्षा मनसुन सक्रिय हुँदा काठमाडौं उपत्यकामा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यमा यो नै यस वर्षको पहिलो हिउँदे वर्षा हो। पानी परेसँगै चिसो बढेको महशुस गरिएको छ।
पश्चिमी वायुको बढी असर पश्चिम नेपालमा देखिने महाशाखाको भनाइ छ। पश्चिम नेपालका उच्च पहाडी र हिमाली भेगमा हिमपात भइहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment