पत्रकार तथा लेखकखनालको ‘चिकित्साका चौध तारा’ प्रकाशित

डिसी नेपाल
१५ पुष २०८१ १९:००
8
Shares

काठमाडौं। पत्रकार तथा लेखक राजेश खनालद्वारा लिखित चौध चिकित्सकहरूको व्यक्तिवृत्त ‘चिकित्साका चौध तारा’ प्रकाशित भएको छ।

नेपालको अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारद्वारा प्रकाशित यस पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *