त्रिवि केन्द्रीय क्याम्पस प्रमुखका लागि दुई जनाको निवेदन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रमुखका लागि दुई जनाको आवेदन परेको छ।
शिक्षाध्यक्षको कार्यालयले पुस २८ गते पहिलो पटक सात दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेपछि जम्मा दुई जनाको मात्रै आवेदन परेको हो।
अक्कलदेव मिश्र र उद्धव सिग्देलको मात्रै उम्मेदवारी परेपछि सिफारिस समितिले उनीहरूलाई नियुक्तिका लागि सिफारिस गर्ने भएको छ।
केन्द्रीय क्याम्पसमा ६ हजार बढी विद्यार्थी अध्ययनरत छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment