राप्रपा केन्द्रीय समिति बैठक सकियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ।
गत शुक्रबार देखि सुरू भएको बैठक एकदिन लम्बिएर आज सकिएको हो।
‘स्वस्थ बहसले पार्टीलाई अझ गतिशील र अझ एकताबद्ध बनाउन उर्जा र सामर्थ्य प्रदान गर्दछ’, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘तीन दिनसम्म चलेको राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदनहरुमाथिको छलफल सकिएको छ।’ उनका अनुसार अब केही बेरमा पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक हुँदैछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment