बुढानीलकण्ठको एक घरमा प्रहरीको छापा, केही व्यक्ति नियन्त्रणमा

डिसी नेपाल
२८ माघ २०८१ ६:४१
1.9k
Shares

काठमाडौं। प्रहरीले बुढानीलकण्ठस्थित एक घरमा छापा मारेको छ। आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर केही मानिसलाई नियन्त्रणमा लिएको छ।

अवैध अनलाइन जुवा, सट्टेबाजी अनलाइन ठगी, क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको सूचनाको आधारका सो घरमा छापा मारेको थियो।

प्रहरीले त्यहाँबाट ल्यापटप, कम्प्युटरलगायतका डिभाइस बरामद गरेको छ भने केही मानिसलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *