हिमपात नहुँदा सुख्खा देखिए जोमसोम र आसपासका क्षेत्र
मुस्ताङ। जोमसोम र आसपासका क्षेत्रमा यस वर्ष हिमपात नहुँदा यहाँ सुख्खा भएको छ ।
हिमपात नहुँदा डाँडकाँडा सुख्खा देखिनुका साथै हिउँदे सिजनमा मुस्ताङ घुम्न आउने पर्यटकहरु हिउँ खेल्न नपाउँदा निराश भएका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बाबाट देखिएको जोमसोम सदरमुकाम र आसपासका क्षेत्रहरू उजाड र सुख्खा भएका छन्। ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment