देउवा निकटहरूको जमघट बूढानीलकण्ठमा
?????????????????????????????????????????????????????????
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेता सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भेला भएका छन्।
उपसभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरू देउवा निवास पुगेका हुन्।
छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायत विषयमा कुराकानी भइरहेको जनाइएको छ।
बैठकमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान सिंह, विजय गच्छदार, बालकृष्ण खाण, प्रकाशशरण महतलगायत सहभागी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment