कांग्रेस १५औं महाधिवेशन

सहमहामन्त्री खुला मतगणना: कसको मत कति?

डिसी नेपाल
२७ असोज २०८३ ११:३३
120
Shares

काठमाडाैं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला (२) पदका लागि भइरहेको मत गणनाको ताजा परिणाम सार्वजनिक भएको छ।

कुल ५,५८८ मत गणना हुँदा रामहरि खतिवडाले सर्वाधिक २,३५९ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन्। खतिवडालाई पछ्याउँदै अजयबाबु शिवाकोटीले १,७२४ मत प्राप्त गरेका छन् भने डिल्लीराम सुवेदीले १,४५१ मत ल्याएका छन्।

त्यसैगरी, गणना गरिएको मत अनुसार देवेन्द्रराज कडेलले १,०९९, राजिव ढुंगानाले ९५८, विकास कोइरालाले ९०६, अमृत कुमार अर्यालले ८३०, रमेश प्रसाद धमलाले ६३३ र विमलराज क्षेत्रीले २२५ मत प्राप्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *