धोबिखोलामा खस्यो कार
काठमाडौं । धोबिखोलामा एउटा कार खसेको छ। मदन भण्डारी कलेज छेउमा कार खसेको हो।
बा२१च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसे पनि मानवीय क्षति नभएको सिंहदरबार वृत्तले जनाएको छ। घटनाकव अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment