हत्याकाण्डका अभियुक्त पक्राउ गर्न टोखामा प्रहरीले चलायो गोली

डिसी नेपाल
१८ फागुन २०८१ १९:३७
2.2k
Shares

काठमाडौं। काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।

अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लाल मोहम्मद हत्या अभियोगी गुड्डु पटेललाई पक्राउ गरेको बताइएको छ। काठमाडौंको टोखा भेटिएका पटेल भाग्न खोज्दा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। गोली लागेका उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।

२०७९ असोज ३ गते साँझ गोठाटारमा हरिवन–२, सर्लाहीका मोहम्मदकाे हत्या भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *