भुक्तानी प्रणालीमा प्रविधि जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकको नयाँ निर्देशन (पूर्णपाठसहित)
काठमाडौं। भुक्तानी प्रणालीमा निम्तिन सक्ने प्रविधि जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले विभिन्न व्यवस्थाहरु ल्याएको छ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन गर्दै प्रविधि जोखिमलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानीसम्बन्धी व्यवस्थाहरु थप गरेको केन्द्रीय बैंकले जनाएको छ।
भुक्तानी प्रणाली संस्थाले प्रयोग गर्ने विभिन्न प्रणालीमा हुनसक्ने साइबर आक्रमण, डेटा कन्फिडेन्टिलिटी ब्रिज, सिस्म भल्नेरिबिलिटिज, सिस्टम अपरेसन्स फेलियर अन्तरआवद्धताबाट उत्पन्न हुने जोखिम, डेटा इन्टिग्रेटीसम्बन्धी जोखिम साथै इन्डस्ट्री स्ट्यान्डर्डस (जस्तै आईओएस २७००१, आईओएस २०२२ मेसेजिङ स्ट्यान्डर्ड आदि) को अनुपालाना नगर्दा उत्पन्न हुन सक्ने जोखिमलगायतका विषयलाई प्रविधि जोखिमका रुपमा परिभाषित गर्नुपर्नेछ।
यस्तो छ व्यवस्था अवलम्बन गर्नुपर्नेछ निर्देशनहरु (पूर्णपाठ)
No ads found for this position

डिसी नेपाल
Facebook Comment