गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन : महासचिव पोखरेल

डिसी नेपाल
२३ फागुन २०८१ १२:२७
92
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुँदै नहुने बताएका हुन्।

‘गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान्। तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन। अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो। जन आन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं,’ उनले लेखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *