सुर्खेतमा राप्रपाको विरोध सभा (तस्बिरहरू)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतको विरेन्द्रनगरमा मंगलबार विरोध सभा गरेको छ।
बेथिती भण्डाफोर गर्न र पार्टीका एजेन्डाका पक्षमा जनमत सिर्जना गर्न पोखराको बृहत जागरण सभा गरिएको राप्रपाले जनाएको छ। सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरू सहभागी छन्।
राप्रपाले लुम्बिनी प्रदेशमा फागुन १७, सुदूरपश्चिम प्रदेशमा फागुन १८, मधेसमा फागुन २१, बागमतीमा फागुन २५ यस्तै सभा गरिसकेको छ।

तस्बिरहरू लिङ्देनको फेसबुक वालबाट।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment