कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ।
एक मन्त्रीका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको बताए। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हाे।
यसअघि सरकारले घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेको थियो। कुलमानले आफूलाई लगाइएका सबै आरोपहरू मनोगत भएको जवाफ फर्काएका थिए। घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment