राजावादीको आन्दोलन क्षेत्रको एक घरमा आगजनी
काठमाडौं । राजावादीको आन्दोलन क्षेत्र तीनकुनेको एक घरमा आगजनी भएको छ।
राजावादीले उक्त घरमा तोडफोड गरेकोमा केही बेरअघि सोही घरमा आगजनी गरिएको हो।
प्रहरी हस्तक्षेपपछि एक घरमा आगजनी भएको हो।
राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेकाहरूमाथि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।
तीन कुने क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment