तीनकुनेमा हवाइ फायर
काठमाडौं। राजावादीहरुको आन्दोलन अराजक बन्दै जाँदा तिनकुने क्षेत्रमा प्रहरीले हवाइ फायर गरेको छ।
प्रहरीले राजावादीहरुको आन्दोलनमा हस्तक्षेप गरेपछि तिनकुने क्षेत्रमा तनावग्रस्त बनेको थियो।
प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा तिनकुने क्षेत्रको एक घरमा आगजनी भएपछि प्रहरीले हवाइ फायर गरेको हो। अहिले तिनकुने क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment