प्रतिपक्षको अबरोध पछि संसद बैठक स्थगित

डिसी नेपाल
१७ चैत २०८१ १३:३८
2.0k
Shares

काठमाडौं। प्रतिपक्षी दलको अबरोध पछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

तत्कालीन विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले नदिएसम्म संसद चल्न नदिने अडान कायमै राख्दै अबरोध गरे पछि संसद बैठक स्थगित भएको हो।

१५ मिनेटका लागि सो बैठक स्थगित भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *