रुखबाट लडेर एक जनाको मृत्यु
काठमाडौं । धनकुटामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको ज्यान गएको छ।
शहीदभूमि गाउँपालिका-३ सिरवानीका ५३ वर्षीय मन्दिरबहादुर राईको रुखबाट लडेर ज्यान गएको हो।
आफ्नै बारीमा रहेको टाँकीको रुखमा चडेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment