खाल्डोमा डुबेर तीन बालकको मृत्यु

डिसी नेपाल
१८ चैत २०८१ १९:४५
424
Shares

मकवानपुर । मकवानपुरको सिस्नेरीमा खाल्डोमा जमेको पानीमा डुबेर तीन बालकको ज्यान गएको छ।

इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरी चौकीनजिकै डुबेर उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो।

उनीहरूको पहिचान खुलेको छैन। मृतकको उमेर अन्दाजी १२/१३ वर्षको रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *