मुख्यमन्त्री शाहले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो

डिसी नेपाल
२१ चैत २०८१ १५:२५
220
Shares

धनगढी । अवरुद्ध संसद सुचारु गर्न बसेको सुदूरपश्चिम प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ।

बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो।

पुनः बस्ने गरी बैठक बिना निष्कर्ष टुंगिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।

प्रतिपक्ष दल सदन खुलाउने विषयमा सहमती नजिक पुगेकाले छिट्टै संसद सुचारु हुने शाहले विश्वास व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *