रविलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएसँगै प्रहरी उनलाई पक्राउ गर्न घरमा पुगेको हो।
अदालतले सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment