ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन्
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सिंहदरबारमा ‘नजरबन्द’मा परेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरू नजरबन्दमा परेका हुन्।
उनीहरूका अनुसार दलको कार्यालयबाट प्रहरीले निस्कन दिएका छैनन्। नयाँ बानेश्वरस्थित केन्द्रित आन्दोलनमा जान खोजिरहेको बेला प्रहरीले उनीहरूलाइ रोकेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment