सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार ?

डिसी नेपाल
१२ वैशाख २०८२ ११:०३
568
Shares

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो।

बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। बिहीबार तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *