प्रहरी हस्तक्षेपपछि शिक्षक महासंघको बैठक जारी

डिसी नेपाल
१४ वैशाख २०८२ १७:१८
3.1k
Shares

काठमडौं । नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ।

नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो।

बिगत २६ दिनदेखि आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित बिगत २६ दिनयता शिक्षक महासंघ काठमाडौंकेन्द्रित सडक आन्दोलनमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *