प्रहरी महानिरीक्षक थापा र अमेरिकी राजदूतबीच भेटबार्ता
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा र संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत Dean R. Thompson बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ। प्रहरी मुख्यालयमा सो भेटबार्ता भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment