शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ।
अध्यक्ष बस्नेतलाई काठमाडौंको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने, ‘आवश्यक अनुसन्धान थालेका छौं।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment