काठमाडौंमा एक जना मृत फेला
काठमाडौं । काठमाडौंमा एक जनाको शव फेला परेको छ।
टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लाल बहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment