रोपाइँको तयारीमा नुवाकोट छहरेका किसानहरु (फोटो फिचर)
असार नजिकिएसँगै नुवाकोट छहरेका किसानहरु यतिबेला खेत जोत्ने र खन्ने काममा व्यस्त छन् । असार आउनै लाग्दा रोपाईँको लागि किसानहरुले खेत जोतेर तयारी गरिरहेका हुन् ।
























No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment