पुर्षोत्तम गैरेको रोइला गीत गुड्दै जाने रेल युट्युब टेंडिङ्गमा

डिसी नेपाल
२२ जेठ २०८२ १८:१४
84
Shares

काठमाडौं। गायक पुर्षोत्तम गैरेको नयाँ रोइला गीत ‘गुड्दै जाने रेल’ सार्वजनिक भएको छ। गत शुक्रबार सार्वजनिक भएको उक्त गीत युट्युबको टेंडिङ्गमा आएको छ। गीत बिहीबार युट्युब टेंडिङ्गको ११ औँ स्थानमा रहेको छ।

पुर्षोत्तम गैरे नामक युट्युब च्यानलबाट हाल अडियो मात्रै सार्वजनिक भएको उक्त गीतले राम्रो प्रशंसा बटुलेको छ। गीतमा गायक गैरेको साथै देवि घर्ति मगर, पुर्णकला बिसी, इश्वर सिंह लगायतको आवाज रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *