शुक्रबार तीन बुँदे सहमति तयार भएर सदनको गतिरोध अन्त्य हुन्छः सांसद खतिवडा
काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा सबै राजनीतिक दलहरु सहमति नजिक पुगेको बताएका छन्।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खतिवडाले भिजिट भिसा प्रकरणमा शुक्रबार तीन बुँदे सहमति तयार हुने र सदनको गतिरोध अन्त्य हुने समेत बताए। अख्तियारले गरिरहेको छानबिनलाई कुनै असर नपर्ने गरि सरकार सुधारात्मक कार्य गर्न तयार हुने उनले बताए।
खतिवडाले भिजिट भिसा प्रकरणमा सरकारले नीतिगत सुधार गर्ने गरि सहमति हुने जिकिर गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment