फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

डिसी नेपाल
२ असार २०८२ १४:२०

काठमाडौं । फेसबुकमा अलविदा लेखेर बेपत्ता भएका डाक्टर भेटिएका छन् । सबैलाई अलविदा भन्दै फेसबुकमा लामो स्टाटस लेखेका डाक्टर केशव श्रेष्ठ त्यसपछि फोन अफ गरेर बेपत्ता भएका थिए ।

उनको स्टाटर सार्वजनिक भएपछि उनको खोजी सुरु भएको थियो । खोजीको क्रममा उनलाई बालाजु क्षेत्रमा फेला पारिएको प्रहरीले जनाएको छ । फेला पर्दा उनी सुरक्षित छन् । यसबारे थप जानकारी संकलन र अन्य अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *