ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

डिसी नेपाल
५ असार २०८२ १३:३६
88
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरस्थित ग्वार्को फ्लाई ओभरको उद्घाटन गर्ने भएका छन्।

भोली जेष्ठ ६ गते शुक्रबार अपरान्ह ४ बजे ओलीले उक्त फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ।

गएको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *