प्रकृतिले भरिपूर्ण मुस्ताङ (तस्बिरहरू)
मुस्ताङ । प्राकृतिक रूपमा मुस्ताङ निकै मनोरम रहेको छ। यहाँ थुप्रै घुम्न लायक ठाउँ छन्।
हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक घुम्नका लागि पुग्ने गर्छन्।
अपर मुस्ताङ, लोमान्थाङलगायत यहाँका ऐतिहासिक ठाउँ हुन्।
प्राचीन शहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दीयौँ पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन्। खुलेका हिमश्रृंखलाले जोकोहीको मन लोभ्याउँछ।

No ads found for this position
प्रतिक्रिया


Facebook Comment